इतिहास यस्तो चिज रहेछ जसको जानकार हुनसके हाम्रो आम मानसमा रहेको अनेक अन्नुतरित प्रश्नहरुको उत्तर मिल्ने रहेछ। इतिहासको ज्ञान बेगर हामी सधैं जीवनक्रमको सानो कालखण्डमा सिमित हुने छौँ र समाजमा ज्ञानको अभावमा उब्जेका अनेकौं भ्रन्तिहरुमा जिउन बाध्य हुने छौँ। संसार सधैं यस्तो थिएन है भनेर पनि जान्नु अति नै आवस्यक हुन्छ, किनकि हामी भन्दा पहिला अनेकौं पुस्ताहरु यो संसारमा बाँचेर बिदा भै सके। आज हामीले अनुभव गरिरहेको समाज र यहाँको चाल-चलन संधै यस्तै नै थियो भन्ने सोच्नु मुर्खता हुन आउंछ। यसै कुराको उदाहरण स्वरूप लेखिएको हो यो खेस्रा।
Monday, May 7, 2012
मकै र आलुको नेपाल यात्रा

Subscribe to:
Posts (Atom)